+
Search

ताजा अपडेट +

पपुलर +

किताबमाथि कसले के लेखे………………

किताबमाथि कसले के लेखे………………
त्रिशूली प्रवाह
२ दिन अगाडी

नुवाकोटको साहित्य, इतिहास र संस्कृतिलाई शब्दमा जोगाइरहनुभएका एक जीवित व्यक्तित्व । समाज परिवर्तन अनि उहाँले दिनुभएको योगदानसहितको बाको जीवनी पढ्न पाउने अवसर मिलेको छ । समय, माटो, मान्छे र स्मृतिलाई लेखनमार्फत भावी पुस्तासम्म जोड्ने उहाँको योगदान प्रेरणादायी छ ।

आज पनि उहाँका विचार र लेखनले समाजलाई दिशा देखाइरहेकाछन् । आज बाको किताब पढ्ने अवसर जुटाइदिनुभएकामा धेरैधेरै धन्यवाद । बालाई सम्मानसहित दीर्घायु र निरन्तर सिर्जनाको कामना !

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह