+
Search

ताजा अपडेट +

पपुलर +

वक्तृत्वकला प्रतियोगिता

पोषण स्थितिमा सुधार, देश विकासको आधार

वक्तृत्वकला प्रतियोगिता
त्रिशूली प्रवाह
१ महिना अगाडी

खरानीटार । तादी गाउँपालिका, शिक्षा तथा खेलकुद शाखाको आयोजनामा मंगलबार ‘पोषण स्थितिमा सुधार, देश विकासको आधार’ शिर्षकमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

पालिकाभित्रका सात विद्यालयले भाग लिएको प्रतियोगितामा विज्ञान मावि नर्जा पहिलो, सुन्दरा मावि सातबिसे दोस्रो र तादी भ्यू एकेडेमी तेस्रो भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सात विद्यालयका १३ विद्यार्थी सहभागी रहेको बताइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह