+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
४ दिन अगाडी

भोटेकोशी–त्रिशूली नदीको विनाशकारी बाढीको ताण्डवनृत्यका बिच केही जनप्रतिनिधिले भने राहतका नाममा आफूले बुझेको इमर्जेन्सी टर्च लाइट, पावर बैंक वितरण गर्नुपर्नेमा केही वितरण गरेर अरू आफ्ना इष्टमित्र, साथीभाइ र आफैँले प्रयोग गरेको चाइन्जो तिनआँखेले देखेसि कुरीकुरी लागेर आयो । राहतका लागि बाँड्नुपर्ने मोबाइल चार्जिङ जनप्रतिनिधिले सदरमुकाममा पो प्रयोग गरिरहेको देखिन थालेसि सहयोग गर्नेको मन कति चाइन्जो कुँडियो होला ।

Utsuk Books & Stationery

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह