+
Search

ताजा अपडेट +

पपुलर +

बबिनको जिम्मामा भलिबल सङ्घ

बबिनको जिम्मामा भलिबल सङ्घ
त्रिशूली प्रवाह
३९ मिनेट अगाडी

विदुर । नुवाकोट जिल्ला भलिबल सङ्घको छैटौँ जिल्ला अधिवेशनले बबिन श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सोमबार विदुरमा सम्पन्न अधिवेशनबाट कार्यसमितिका उपाध्यक्षद्वयमा विक्रम थापा र पाल्देन लामा, सचिवमा दीपकुमार श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार शाही र सदस्यमा उत्सव थापा, शैलेन्द्र शाह, रूपा श्रेष्ठ, कुन्जन नेपाली, भेषबहादुर पाण्डे र सरोज श्रेष्ठ चयन हुनुभएको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह