नुवाकोटमा दोहोरियो ‘ललितानिवास’ प्रकरण । प्रचण्डका साढुभाइका नाममा शीतकालीन शेरा दरबार
विदुर । प्रधानमन्त्रीलगायत राजकीय पदाधिकारी बस्ने बालुवाटारस्थित ललितानिवासको दलका नेता, न्यायाधीश, व्यापारीबिच बाँडचुँड प्रकरण नुवाकोटको शेरा दरबारमा दोहोरिएको छ ।...