Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली प्रवाह

लेखक बाट

त्रिशूली थ्री ‘बी’को काम चाँडो सक्न निर्देशन

सरस्वती न्यौपाने धुन्चे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री ‘बी’ हब २२०/१३२/३३ केभी सबस्टेसन तथा प्रसारणलाइनको काम...

१ साल अगाडी

नुवाकोटको कारागार : कैदीबन्दीको सुधार

शान्ति लामा नुवाकोट जिल्ला, विदुर-६ खम्पाक्याम्प, चण्डीपोखरीमा एक आधुनिक केन्द्रीय कैदीबन्दी गृहको पहिलो चरणको निर्माण सम्पन्न भएको छ । ड्रोन...

१ साल अगाडी

एसइई ग्रेडवृद्धि परीक्षामा देशभरबाट ५७ र नुवाकोटबाट ४८ प्रतिशत उत्तीर्ण

विदुर । यसपटकको माध्यमिक शिक्षा परीक्षाको ग्रेडवृद्धि परीक्षामा देशभरिबाट सहभागी परीक्षार्थीमध्ये ५६.७८ र नुवाकोट जिल्लाबाट ४७.५६ प्रतिशत उत्तीर्ण भएका छन्...

१ साल अगाडी

संविधान दिवसमा ७७ जनाद्वारा रक्तदान

धुन्चे । संविधान दिवस २०८१ का अवसरमा रसुवाको कालिकास्थानमा नेपाल स्वयम्सेवी रक्तदाता समाज र कालिका हिमालयन मावि एसएलसी २०५६ ब्याचको...

१ साल अगाडी

नुवाकोट कलाकार समाज गठन

रमेश सिलवाल बालाजु । नुवाकोट क्षेत्रका कलाकारको एकता र कलाको प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोट कलाकार समाज गठन गरिएको छ ।...

१ साल अगाडी

तेस्रो आँखा

बिचरा कर्मचारीले गत हप्ता मनाइएको संविधान दिवसको बिदा सरकारको जङ्गे उर्दीले अमिलो मनले उपयोग गर्नुपर्यो। औपचारिक रूपमा मनाइएको दिवस जनस्तरसम्म...

१ साल अगाडी

संविधान दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

देवीघाट । संविधान दिवस २०८१ को अवसरमा नुवाकोट जिल्लाको विदुर नगरपालिका-५ देवीघाटमा दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ...

१ साल अगाडी

रसुवाबाट एसइई पूरकमा ७५ प्रतिशत उत्तीर्ण

धुन्चे । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षामा रसुवा जिल्लाबाट सहभागीमध्ये ७५.१३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्...

१ साल अगाडी

शिक्षा दिवसमा नुवाकोटको पृथ्वीसहित बागमतीका १० उत्कृष्ट विद्यालय पुरस्कृत

हेटौँडा । शिक्षा दिवसका अवसरमा बागमती प्रदेश, शिक्षा विकास निर्देशनालयले प्रदेशभित्रका नुवाकोटको पृथ्वी मावि विदुरसहित १० विद्यालयलाई गत असोज २...

१ साल अगाडी

कर परामर्शको १३औँ वार्षिकोत्सवमा कर शिक्षा अभिमुखीकरण

विदुर । नुवाकोट जिल्लामा १२ वर्षअघि कर तथा लेखासम्बन्धी परामर्श सेवा दिने उद्देश्यले स्थापित विदुर कर परामर्श सेवाले कर शिक्षा...

१ साल अगाडी