+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली प्रवाह

लेखक बाट

वाणिज्य सङ्घको कार्यसमितिले पूर्णता पायो

विदुर, नुवाकोटका उद्योगी-व्यवसायीको प्रतिनिधिमूलक संस्था नुवाकोट उद्योग वाणिज्य सङ्घको कार्यसमितिले चार महिनापछि पूर्णता पाएको छ । गत ०८० वैशाख ८...

३ साल अगाडी

सुन तस्करीको सञ्जाल रसुवागढी नाकामा विस्तार

धुन्चे, नेपालको चीनसँगको व्यावसायिक कारोबार भइरहेकोे रसुवागढी नाका सञ्चालनमा आएसँगै अवैध कारोबार धन्दासमेत मौलाइरहेको पुष्टि भएको छ । रसुवागढी नाकाबाट...

३ साल अगाडी

गोसाइँकुण्डको भेटी ३,२८,०५१

सरस्वती न्यौपाने धुन्चे, रसुवाको प्रमुख पर्यटकीय धार्मिकस्थल गोसाइँकुण्डमा तीर्थयात्रुले यस वर्षको जनैपूर्णिमाको अवधिमा सुरु भएको मेलामा चढाएको भेटीको गणना सम्पन्न...

३ साल अगाडी

रेडक्रसको निःशुल्क रगत अभियानलाई एक करोडको कोष स्थापना

विदुर, नेपाल रेडक्रस सोसाइटीको ५१औँ स्थापना दिवसको अवसरमा नुवाकोट रेडक्रस सोसाइटी जिल्ला शाखाले मंगलबार रसुवा र नुवाकोटवासीलाई निःशुल्क रगत उपलब्ध...

३ साल अगाडी

सत्ताका डोलेहरूले एमालेका विरुद्ध स्टन्टबाजी नगरे हुन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

बट्टार, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ताको डोली डुलाउनेहरूले एमालेका विरुद्ध कुनै पनि स्टन्टबाजी नगरे हुन्छ भनेका छन् ।...

३ साल अगाडी

धादिङ र रसुवाको माथिल्लो क्षेत्रमा फुजी स्याउ फल्यो धादिङमा बजार पु¥याउन, रसुवामा स्थानीयलाई भाग पु¥याउन समस्या

रसुवाबाट सरस्वती न्यौपानेधादिङबाट राजेन्द्र बस्नेत विदुर, धादिङ र रसुवा समुद्री सतहबाट तीन सय मिटरदेखि सात हजार एक सय मिटरसम्मको उचाइ...

३ साल अगाडी

भ्रष्टाचारीलाई सम्मान कहिलेसम्म ?

नेपालमा भ्रष्टाचार नयाँ रोग होइन । भ्रष्टाचार धेरथोर सबैले सबै क्षेत्रमा गच्छेअनुसारको गरिरहेका छन् । कसैले भ्रष्टाचार गर्नेलाई सहयोग पु¥याइरहेका...

३ साल अगाडी

तेस्रो आँखा

केन्द्रमा बस्नेले शक्ति र पहुँचको आडमा देश लुछिरहेको बेला विदुर नगरपालिकाभित्र त्यस्तै अख्तियार दुरुपयोगको काण्डको हल्ली-चल्ली ! जिल्लामा कार्यालय प्रमुखदेखि...

३ साल अगाडी

मेरो माइक्रो फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा दाहाल

बट्टार, नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रामहरि दाहाल पुनः नियुक्त...

३ साल अगाडी

सूचना प्रणाली सेन्सर र साइरन जडान

धुन्चे, रसुवाको उत्तरगया गाउँपालिका-४ ढुङ्गे बस्तीमा सूचना प्रणाली सेन्सर र साइरन जडान गरिएको छ । माथिल्लो भागबाट गइरहेको पहिरोको कारण...

३ साल अगाडी