नेपाल कृषिप्रधान देश भनिरहनुपर्दैन । नेपालको जनसङ्ख्याको आधाभन्दा बढी जनता कृषिमै निर्भर छन् । नेपाल र कृषि क्षेत्रको सम्बन्ध धेरै...
विदुर, नेपाल शिक्षक सङ्घ नुवाकोटको नवौँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । सङ्घका अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सम्पन्न अधिवेशनको...
विदुर, भू-उपयोग नियमावली, २०७९ जारी भएपछि उक्त नियमावलीअनुसार वर्गीकरण नभएका जग्गा धितोको रूपमा रोक्का राख्न बैंक तथा वित्तीय संस्था र...
दाङसिङ, तारकेश्वर गाउँपालिका-१ जन्तरेको नागथली गुम्बा निर्माण कार्य अगाडि बढेको छ । तारकेश्वर गाउँपालिकाका युवा नेता सुमन लामा, होमबहादुर तामाङ,...
सुनील श्रेष्ठ विदुर, नुवाकोट जिल्लाको विदुर नगरपालिका-१ धोबीखोलास्थित त्रिशूली र ढुङ्गे जोड्ने त्रिशूली खोलामा निर्माण हुने पक्की पुलको शिलान्यास भएको...
दाङसिङ, नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाले २४सै घण्टा निःशुल्क हटलाइन टोल फ्री टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ ।गाउँपालिका कार्यालय दाङसिङमा अध्यक्ष...
आर्थिक वर्ष ०७९/८० को बजेटले नुवाकोटलाई उपेक्षा गरेको छ । विगतमा तीन आर्थिक वर्षदेखि सम्भाव्यता अध्ययनका लागि भनेर सरकारले काठमाडौंको...
विदुर, गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम नतिजाअनुसार कार्यपालिकाको निर्वाचन नुवाकोट, रसुवा र धादिङमा सम्पन्न भइसकेको छ...
सरकारले हरेक आर्थिक वर्षमा विनियोजित गरेको पुँजीगत बजेट लक्ष्यअनुसार खर्च गर्न सकेको छैन । बजेट खर्च हुन नसक्दा विकास निर्माण...
विदुर, मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोट जिल्लाको विदुर नगरपालिका-१३ को डेउडीदेखि म्यागङ गाउँपालिकाको सामरी हुँदै भ¥याङभुरुङसम्मको सडकको स्तरोन्नति गर्न भत्काएर छाडेपछि विगत...