होटल यांग्राको खाना मेला शुरू

  • त्रिशूली प्रवाह
  • २३ पुष २०७६, बुधबार १५:२९

विदुर,  नेपाल भ्रमण वर्ष २०२० तथा नयाँ वर्षलाई लक्षित गर्दै होटल यांग्रामा गत शनिबारबाट ‘ओयो रुम्म’ को सुविधासहित ‘खाना मेला’ शुरु भएको छ ।

नुवाकोट घुम्न आउने पर्यटकलाई मध्यनजर गरी विशेष छुटसहित ‘खाना मेला’ शुरु गरेको हो । मेलामा १ सय ५० मै कुखुराको मासुसहित थकाली खानाको स्वाद लि%