+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षक संगठनको अध्यक्षमा गुरुङ

त्रिशूली प्रवाह
६ साल अगाडी

धुन्चे, रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकास्तरीय नेपाल शिक्षक संगठनको गत हप्ता अधिवेंशनले बलबाहदुर गुरुङको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्वत्ले चयन गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

कार्यसमितिको उपाध्यक्षमा जमानसिंह घले, महिला उपाध्यक्षमा शर्मिला तामाङ, सचिवमा लोकराज भट्ट, कोषाध्यक्षमा ईश्वरीमाया घले, सह–सचिवमा पुर्णिमाया स्याङताङ, शुसिला न्यौपाने चयन भएका छन् भने सदस्यमा केशव बाँस्कोटा, आँशुकुमार पाख्रिन, बुधे घले, तितुङ तामाङ, भिम प्यारी तामाङ र तुलसी पौडेल रहेका छन् । वरिष्ठ सल्लाहकार मिनबहादुर बोगटी चयन भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह