+
Search

ताजा अपडेट +

पपुलर +

मेलमिलाप दिवसमा अधिकारीको सहयोगमा पार्टी कार्यालय स्थापनाका लागि सामग्री सहयोग

मेलमिलाप दिवसमा अधिकारीको सहयोगमा पार्टी कार्यालय स्थापनाका लागि सामग्री सहयोग
त्रिशूली प्रवाह
३ साल अगाडी

काठमाडौं: नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता शिव अधिकारीको पहलमा नुवाकोटको तारकेश्वर गाउँपालिका– ५ मा काङ्ग्रेस पार्टी कार्यालय स्थापनाका लागि सामग्री सहयोग उपलब्ध गराएका छन् । अधिकारीले ७० हजार ६ सय रुपैयाँबराबरको फर्निचर सहयोग गरेका हुन् ।
पार्टी कार्यालयका लागि दराज एक सेट, अफिस टेबुल एक पिस, कुर्सी यू– १० को ३० थान, चेयर नेट १ थान, कार्पेट ११ मिटर, पर्दा दुई थान, डन्डी एक सेट, तौलिया एक थान, डोरमेट एक पिस प्रदान गरेका हुन् । ४६औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा सामग्री हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह