+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
३ साल अगाडी

स्थानीय तह निर्वाचनले कतै नयाँ, कतै पुरानै, कसैको पुर्पुरो बलियो कसै-कसैको पुर्पुरो ट्याँट्याँ ! ठूलो दल खुम्चियो, सानो दल फुक्ने प्रतिस्पर्धा ! पवित्र-अपवित्र गठबन्धन हुँदा नुवाकोटमा निर्वाचन तालमेलको फाइदा माओवादीलाई हुँदा चार सय ६२ पदमा एकीकृत समाजवादी निर्विरोध कि वडासदस्य भागमा पर्दा गोविन्द कमरेडको मन कँुडियो । जे हुन्छ राम्रो हुन्छ भनेर चित्त बुझाउँदा शिवपुरी र तादीमा प्रमुखका उम्मेदवारहरूले बोर्डिङको सेयर र घडेरी बेचेको चर्चा भाइरल ! कमरेडहरू एमाले हराएकोमा गर्व गर्दा कार्जेकर्ता नेताभन्दा कममा खुम्चिँदै गर्दा पार्टी फुटाएर केन्द्रीय नेता बनेका लोहनी सरलाई खुच्चिङ ! जसपाको हैसियतमा समाजवादी नहुँदा कार्जेकर्ता थेग्ने नेतृत्वलाई हम्मेहम्मे ! समयमै चेतना भया !

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह