+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ साल अगाडी

गृहपालिका हारेपछि सङ्घको टिकट नपाएका नुवाकोटका पूर्वसमानुपातिक मान्यज्यू प्रदेश मुख्यमन्त्री बन्ने हल्ली-चल्लीले मतदानअघि नै भाइरल ! लोकतन्त्रको आधारस्तम्भ आवधिक निर्वाचनलाई मानिन्छ । नीति र सिद्धान्त नमिल्ने दलको गठबन्धनको सहमतिअनुसार कमरेडको भागमा परेको प्रदेशमा जबर्जस्ती उम्मेदवारी दर्ता गरेपछि चर्चामा ! सामाजिक पद, प्रतिष्ठा ठेक्कापट्टाजस्तो पैसामा दाँज्ने संस्कार स्थापित गराएको रेकर्ड राख्ने पूर्वमान्य मङ्सिर ४ गतेसम्म मुख्यमन्त्री बनाउने अर्जुनदाइको टोलीलाई भ्याइनभ्याई ! मुख्यमन्त्री बन्ने भएपछि जिल्ला सभापति महत माइन्युट गर्न व्यस्त ! गत केन्द्रीय महाधिवेशन जिल्लाको उम्मेदवारलाई खाँणको उक्साहटमा हराएको आरोप खेपेको कारण सङ्घमा उठ्ने सपना तुहिएपछि कर्मअनुसारको फल पाइने गीताको श्लोक पढाउँदै केही कार्जेकर्ता !

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह