तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ साल अगाडी

निर्वाचनको उखरमाउलो बढ्दै छ । निर्वाचनको अचार हो कि, आचारसंहिता लागू गर्नु र गराउनु चुनौती ! आचारसंहिताले जात्रा देखाउँदासमेत अनुगमन गर्ने समिति बिचरा ! स्थानीय पालिकाका जनप्रतिनिधिलाई जस्तो चुनाव ज्वरो अरूलाई यसपटक आएन । टाउकोको मूल्य तोक्ने र टाउकोको मूल्य बोक्नेबीचको गठबन्धनले पालिकाका काम नै थाती ! सदरमुकामको पालिकाले भने बट्टार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका घर, टहरा र क्याम्पस क्षेत्रको सडक भ¥याङ हटाउने हल्लाले काठमाडौंका मेयर बालन साह ओझेलमा ! सदरमुकामका मेयरले पाइप बाँड्ने लिस्ट हजारभन्दा माथि भएपछि कार्यकक्ष बन्द !

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह