+
Search

ताजा अपडेट +

पपुलर +

झकास समूह पुनर्गठन

झकास समूह पुनर्गठन
त्रिशूली प्रवाह
२ साल अगाडी

काठमाडौं, नुवाकोट जिल्लाका काठमाडौंमा रहेका अधिकांश युवाको झकास समूह शनिबार पुनर्गठन भएको छ ।

झकास समूहको भेलाले अध्यक्षमा राजेन्द्रभक्त अमात्य, सचिवमा नवराज भण्डारी, कोषाध्यक्षमा शक्तिबाबु श्रेष्ठ र सदस्यमा सुरेशबहादुर श्रेष्ठ, अनिलकुमार श्रेष्ठलाई चयन गरेको छ । समूहमा १६ जना सदस्य रहेका छन् । काठमाडौंको नयाँबजार सोह्रखुट्टेमा कार्यालय रहेको झकासले सदस्यको आर्थिक उत्थान र दुःख, सुखमा साथ र सहयोग दिँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह