ट्राफिकको मापासे र छड्के चेकजाँच जारी

  • त्रिशूली प्रवाह
  • ५ माघ २०७९, बिहीबार १३:२२

मापासेमा कुनै सम्झौता नगरी कडाईका साथ जिल्लाको विभिन्न स्थानमा (नेपाल प्रहरी) जनपथ प्रहरी र ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले जिल्लाको १० भन्दा बढी स्थानमा दैनिक चेकजाँच गरिरहेको छ । दैनिक फरक-फरक स्थानमा जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक मिलनसिंहसहित सहभागी भएर मापासे र चेकजाँच भईरहेको छ ।