तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १४ बैशाख २०८०, बिहीबार १५:४४
Buddha Eyes

सङ्घीयताको प्रमुख उपलब्धि गाउँगाउँमा सिंहदरबारको अधिकार प्रयोग । सिंहदरबारमा सीमित अधिकार जनताले गाउँघरमै उपभोग गरेका छन् कि छैनन् सर्वेक्षण गर्नुपर्छ कि ? विदुर नगरको सामुदायिक विद्यालयको गुणस्तर बिगार्ने सामुदायिक विद्यालयकै शिक्षक हुन् कि क्या हो ! नगरस्तरीय कक्षा आठको वार्षिक परीक्षा भयो, तर कापी जाँच आफ्नै विद्यालयमा गर्दा शतप्रतिशत रिजल्ट ! एसइईमा भने पृथ्वी माविको अग्रताले छिमेकी भीमसेन, च्वाडी र महेन्द्र माविका शिक्षकलाई सास्ती ! पृथ्वीका शिक्षकको मिहिनेत र लगनशीलताले गर्दा छिमेकी विद्यालयलाई नैतिक दबाब दिन मेयर र उपमेयर तँछाड-मछाड !