+
Search

ताजा अपडेट +

पपुलर +

मृतकको परिवारलाई राहत प्रदान

मृतकको परिवारलाई राहत प्रदान
klx/f] kLl8tnfO{ /fxtM g'jfsf]6 a]nsf]6u9Lgu/kflnsf !@ df]Qmfg 6f]nsf dgs'df/ tfdfªsL >LdtL ;GWofnfO{ 3/b}nf]d} uP/ /fxt :j?k gub k|bfg ub}{ lhNnf b}ljs k|qmf]k p4f/ ;ldltsf cWoIf Pj+ k|lhc ls/0f yfkf nufot ;'/Iff lgsfo, /]8qm; ;f];fO6L g'jfsf]6 zfvf / g'jfsf]6 pBf]u jfl0fHo ;+3sf kbflwsf/Lx? . tl:a/ s[i0f yfkf
त्रिशूली प्रवाह
२ साल अगाडी

बेलकोटगढी, नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ मोक्तान टोलका एक पहिरोपीडितलाई जिल्ला दैवी प्रक्रोप उद्धार समितिले राहत प्रदान गरेको छ ।

गत जेठ ३२ गते बेलकोटगढी नगरपालिका-२ नेवारटोलस्थित लामाचौरमा सडकमाथिबाट झरेको पहिरोले पुरिएर ३२ वर्षीय मनकुमार तामाङको घटनास्थलमा मृत्यु भएको थियो । उनी सडकको नाली सफा गर्ने काममा कार्यरत थिए । उनको परिवारलाई जिल्ला दैवी प्रक्रोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी किरण थापा, सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोलीले मृतक मनकुमार तामाङकी श्रीमती सन्ध्या तामाङलाई घरमै पुगेर दुई लाख रुपैयाँ नगद प्रदान गरेका थिए । त्यसैगरी, नुवाकोट उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले खाद्यान्न र नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सचिव उद्धव शर्मा रिजालले भाँडाकुँडा मृतक परिवारको घरमै पुगेर प्रदान गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह