+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ साल अगाडी

आर्थिक रूपमा टाट पल्टिने अवस्थामा देशको अर्थमन्त्री बनेका महतलाई जिल्लावासीले झिना, मसिना कार्जेक्रममा अलमल्याउन तँछाड–मछाड गर्दा सचिवालयलाई बिसन्चो ! जिल्लाबाट निम्तो आए पनि जाने–नजाने निर्णय गर्न सचिवालयलाई गोलाप्रथा गर्नुपर्ने अवस्था ! गोरु जुधाउनेदेखि सङ्घ–संस्थाको बैठक र सभामा समेत उपस्थित गराउने कार्जेकर्ताको प्रतिस्पर्धाले गर्दा नुवाकोट महोत्सवको प्रमुख अतिथिको निम्तो गर्ने निर्णय गरेर विशेष अतिथिमा बोलाएपछि महतले अस्वीकार गर्नुपर्यो। मिसन ८४ मा नुवाकोटबाट माननीय बन्ने तयारीमा रहेका मन्त्रीले जिल्लाको जेठो क्याम्पसको वार्षिकोत्सवमा भने ‘नाइँ नभन्नु ल’ पाराले भर्चुअल उपस्थिति जनाएर जिल्ला पार्टी सचिवको मन राखेका देख्नेहरू माला ओइलाएकोमा खुच्चिङ गर्दै ।

Utsuk Books & Stationery
Satkar Machinery Center

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह