+
Search

ताजा अपडेट +

पपुलर +

किप्पासरको अवकाश

किप्पासरको अवकाश
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे, रसुवा जिल्लाका पुरानो विद्यालयमध्येको रसुवा माध्यमिक विद्यालयमा अनवरत ३८ वर्ष शिक्षण गरेका किप्पाछिरिङ तामाङले अनिवार्य अवकाश पाएका छन् ।

सदरमुकाम धुन्चेमा जन्मिएका उनी ०४३ देखि प्रवेश गरेर ०८० चैत ३० गतेसम्म शिक्षण पेसामा रहेका थिए । ०२० चैत ३० गते बुबा कल्साङ र आमा मेन्डेग्याल्मा घलेका कोखबाट जन्मेका किप्पा रसुवा मावि धुन्चेमै प्रवेशिका तहसम्म अध्ययनपछि ०४३ सालदेखि अस्थायी शिक्षकमा नियुक्त भएर ०४७ सालमा स्थायी भएका थिए । अवकाशपछि सामाजिक सेवाको कार्यमा लाग्ने उनले त्रिशूली प्रवाह साप्ताहिकसँग बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह