Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

क्यान्सरपीडितलाई नगद सहयोग

क्यान्सरपीडितलाई नगद सहयोग
त्रिशूली प्रवाह
१ साल अगाडी

ढुङ्गे, लामो समयदेखि ब्लडक्यान्सर रोगबाट पीडित युनिक तामाङलाई स्वर्गीय सुधीरमान सिंहको सम्झनामा उनको परिवारले नगद सहयोग गरेको छ ।

विदुर नगरपालिका–१ रिमालडाँडाका ब्लडक्यान्सर रोगबाट पीडित तामाङलाई १५ हजार आर्थिक सहयोग स्वर्गीय सिंहका पिता विदुरमान सिंह र माता सावित्री सिंहले विदुर नगरपालिका–१ का अध्यक्ष लेनिन रञ्जितमार्फत सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह