+
Search

ताजा अपडेट +

पपुलर +

आन्तरिक पर्यटकको रोजाइमा त्रिशूल झरना

आन्तरिक पर्यटकको रोजाइमा त्रिशूल झरना
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे, साबिकको स्याफ्रु गाविस-५ र हालको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित त्रिशूल झरना पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ । घट्टे खोलासँगैको त्रिशूल झरनामा आजभोलि आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ ।

गोसाइँकुण्डलगायत १०८ कुण्डको पानी जम्मा भएर आएको सो झरना पुग्न धुन्चेबाट ३५ मिनेट पैदल यात्रा गर्नुपर्ने स्थानीय संरक्षणप्रेमी प्रमोदकुमार तितुुङले बताए । गोसाइँकुण्ड जाने मार्गमा पर्ने सो स्थानमा मिनी गोसाइँकुण्डसमेत रहेकाले होटेल र खाजाघरको सुविधासमेत छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह