+
Search

ताजा अपडेट +

पपुलर +

ब्याडमिन्टन सङ्घको अध्यक्षमा तितुङ

ब्याडमिन्टन सङ्घको अध्यक्षमा तितुङ
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे । रसुवा जिल्लाका ब्याडमिन्टन खेलाडीको गत हप्ता भएको भेलाले लक्षिन तितुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति रहेको ब्याडमिन्टन सङ्घ पुनर्गठन गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य शम्भुप्रसाद पाण्डे र जिल्ला खेलकुद विकास समितिका सचिव रमेश श्रेष्ठको उपस्थितिमा भएको भेलाले उपाध्यक्षमा दिलकृष्ण श्रेष्ठ, सचिवमा कुमार डङ्गोल, कोषाध्यक्षमा सुन्दरलाल श्रेष्ठ, सहसचिवमा सुमन तामाङ तथा सदस्यमा इन्द्र विश्वकर्मा, सुवेन्द्र जोशी, सुवेन्द्र श्रेष्ठ, लाक्पा स्याङ्बा, दीपा तामाङ, कुमार घले, बुद्धवीर लामालाई सर्वसम्मत चयन गरेको छ । कार्यसमितिमा एक सदस्य पछि मनोनयन गर्न बाँकी रहेको उपाध्यक्ष दिलकृष्णले जानकारी दिए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह