त्रिशूली (नुवाकोट) । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको १३२ केभी समुन्द्रटार-त्रिशूली डबल सर्किट प्रसारण लाइनको नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नं.-१ र २ स्थित प्रशारण प्रणाली । जिल्लाको समुन्द्रटारदेखि त्रिशूली थ्रि ‘बी’ हबसम्मको २६ किमि दूरीको प्रशारण लाइन निर्माणले तादी नदीमा उत्पादन हुने २७० मेगावाट क्षमतासम्मको विद्युत् प्रवाहलाई सहज भएको छ ।







प्रतिक्रिया