+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकार महासङ्घ बागमतीको समानुपातिक विज्ञापन नीति लागू गर्न माग

पत्रकार महासङ्घ बागमतीको समानुपातिक विज्ञापन नीति लागू गर्न माग
त्रिशूली प्रवाह
५ महिना अगाडी

हेटौँडा । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले साना तथा स्वरोजगारमुखी सञ्चारमाध्यमको हित र प्रवद्धनका लागि पूर्ण समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

महासङ्घ प्रदेशका अध्यक्ष कृष्ण सारू मगरको अध्यक्षतामा दोलखाको जिरीमा सम्पन्न प्रदेश समिति, जिल्ला अध्यक्ष तथा प्रदेशस्तरीय पत्रकार सङ्गठनका प्रतिनिधिको बैठकपछि जारी गरिएको ‘जिरी घोषणापत्र’मा सरकारी विज्ञापन प्रकाशन-प्रसारणमा देखिएको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले थालेका प्रयासको स्वागतसमेत गरिएको छ । महासङ्घले सरकारी विज्ञापन प्रकाशन-प्रसारणमा देखिएको विकृतिको निष्पक्ष छानबिन गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह