+
Search

ताजा अपडेट +

पपुलर +

रसुवाबाट एसइई पूरकमा ७५ प्रतिशत उत्तीर्ण

रसुवाबाट एसइई पूरकमा ७५ प्रतिशत उत्तीर्ण
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षामा रसुवा जिल्लाबाट सहभागीमध्ये ७५.१३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाबाट तीन सय ६६ सहभागी भएकामध्ये दुई सय ७५ उत्तीर्ण भएको जिल्ला शिक्षा तथा समन्वय एकाइ रसुवाका निमित्त प्रमुख जीवन दाहालले जानकारी दिए । जिल्लाबाट परीक्षामा सहभागी प्राविधिक धारतर्फ ४३ परीक्षार्थीमध्ये ३५ जना र साधारणधारतर्फ दुई सय ४० मध्ये ८३ जना अनुत्तीर्ण भएका छन् ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह