+
Search

ताजा अपडेट +

पपुलर +

रसुवा माविलाई गोसाइँकुण्ड पालिकास्तरको पाँचौँ राष्ट्रपति रनिङ सिल्ड

रसुवा माविलाई गोसाइँकुण्ड पालिकास्तरको पाँचौँ राष्ट्रपति रनिङ सिल्ड
त्रिशूली प्रवाह
७ महिना अगाडी

धुन्चे । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा सम्पन्न पाँचौँ गाउँपालिकास्तरीय अध्यक्ष रनिङ सिल्ड प्रतियोगिताको उपाधि रसुवा माविले जितेको छ ।

गोसाइँकुण्ड गाउँपालिकाको कार्यसूचीअनुसार २ देखि ४ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति रसुवाका अध्यक्ष अशोककुमार घिमिरेले गरेका थिए भने समापन बागमती प्रदेशका भौतिक स्रोतमन्त्री अमनकुमार मास्केले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह