+
Search

ताजा अपडेट +

पपुलर +

आमाछोदिङ्मो-५ का वडाध्यक्ष दावा दुबईमा सम्मानित

आमाछोदिङ्मो-५ का वडाध्यक्ष दावा दुबईमा सम्मानित
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका-५ का वडाध्यक्ष दावा गोम्बो (रामबहादुर) तामाङ दुबईमा सम्मानित भएका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

तामाङ एसिया नेपाल इन्टरनेसनल अवार्ड २०२५ बाट सम्मानित भएका हुन् । शैली मिडिया नेटवर्क प्रालिले माघ १३ गते आइतबार युएईको दुबईस्थित हिल्टन अल सिफको विलासी क्यानोपीमा आयोजित कार्यक्रमअन्तर्गत उत्कृष्ट राष्ट्रसेवक भएको भन्दै युएई सरकारका वरिष्ठ अधिकृत वालिद अल हसन, नेपाली समाज युएईका अध्यक्ष रामबहादुर मोक्तान, एनआरएन दुबईका अध्यक्ष विकास शाहीले तामाङलाई सम्मान गरेका हुन् । उक्त अवसरमा शैली मिडिया नेटवर्कका अध्यक्ष रामचन्द्र्र पोखरेलले एसिया नेपाल इन्टरनेसनल अवार्ड २०२५ ले समृद्ध सांस्कृतिक सम्पदा र विश्वभरका नेपाली व्यवसायी र संस्थाको योगदानको सम्झनाको रूपमा काम गरिरहेको बताए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह