+
Search

ताजा अपडेट +

पपुलर +

कर्मचारी सङ्गठनको अध्यक्षमा अधिकारी

कर्मचारी सङ्गठनको अध्यक्षमा अधिकारी
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नेपाल निजामती कर्मचारी सङ्गठन नुवाकोटको अध्यक्षमा गोपालप्रसाद अधिकारी निर्वाचित भएका छन् । सङ्गठनको जिल्ला कार्यसमितिको १२औँ अधिवेशनबाट अधिकारी निर्वाचित भएका हुन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

समितिको खुलातर्फको उपाध्यक्षमा नवराज कार्की, महिला उपाध्यक्षमा रमा पाण्डे, सचिवमा इन्द्रबहादुर पाण्डे, सहसचिवमा प्रकाश भण्डारी, कोषाध्यक्षमा कृष्ण नापित निर्वाचित भएको अध्यक्षमण्डलका संयोजक एवम् सङ्गठनका निवर्तमान अध्यक्ष गोपालबहादुर सापकोटाले बताए । अधिवेशनले प्रदेश प्रतिनिधिमा प्रोमिका श्रेष्ठ र अमर तामाङ, लेखा परीक्षण आयोगमा विष्णुप्रसाद गजुरेल संयोजक, सरस्वती तिमिल्सिला र माधव पाण्डेलाई सदस्यमा चयन गरेको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह