+
Search

ताजा अपडेट +

पपुलर +

अनेम सङ्घ रसुवाको अध्यक्षमा कार्की

अनेम सङ्घ रसुवाको अध्यक्षमा कार्की
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । नेपाल कम्युनिस्ट पार्टी (एमाले), सङ्गठन अखिल नेपाल महिला (अनेम) सङ्घ जिल्ला कमिटी रसुवाको सदरमुकाम धुन्चेमा भएको अधिवेशनले तारा कार्की अध्यक्ष रहेको ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सोमबार भएको अधिवेशनबाट उपाध्यक्षद्वयमा सीमा डिएम र शारदा गुरुङ, सचिवमा मनिता ग्याबा, उपसचिवमा सावित्री घिमिरे, कोषाध्यक्षमा बुद्धिमाया तामाङ चुनिए । त्यस्तै, सदस्यमा सम्झना तामाङ, फ्रिजोम तामाङ, लक्ष्मी तामाङ, ल्हाब्री तामाङ, नोर्साङ घलेनी, निरू तामाङ, च्याङ्बारानी तामाङ, छोपेमा तामाङ, ललिता तामाङ, डोल्मायाङ्जेन तामाङ, सेनसाङ्मो तामाङ, लाक्पाछो तामाङ्नी, सार्की लमिनी, कैसाङ लमिनी, बिन्दा कामी, अनिता घले, फूलमाया पाख्रिन, जुनेली लो, फुर्पाली नेगी, चनमती विक, अप्सरा भट्ट, रन्जु श्रेष्ठ, खड्कमाया न्यौपाने, रेखा देवकोटा, आशामाया तामाङ, ध्रुवकुमारी घले, मीरा गुरुङ, पुतली गुरुङ, खोजकुमारी घिमिरे, गङ्गा विक र सुमिना विक निर्वाचित भएका छन् । एमाले बागमती प्रदेश कमिटी सदस्य तथा अनेमसङ्घ केन्द्रीय सदस्य सरिता लम्सालको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह