विदुर । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुरानो दल नेकपा (एमाले) ले बागमती प्रदेशसभा बिउ जोगाउन सकेन । त्यस्तै नेपाली काङ्ग्रेस र २२ घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले एक/एक स्थान जितेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम निर्वाचन नतिजानुसार बागमतीका १३ जिल्लाका ३३ मध्ये ३० स्थान राष्ट्रिय स्वतन्त्र पार्टीले विजय हासिल गरेको छ । काङ्ग्रेसका मोहन आचार्यले एक मात्र निर्वाचन रहेको रसुवा र नेकपाका युवराज दुलाल सिन्धुपाल्चोक क्षेत्र नं २ बाट विजयी भएका छन् ।






प्रतिक्रिया