धुन्चे । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासङ्घले रसुवाका दुई ज्येष्ठ उद्यमीलाई सम्मान गरेको छ ।
महासङ्घको सातौँ स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिक सिलाइ उद्यमी सम्मान गरिएको थियो । सम्मानित हुनेमा कालिका–५ की उजेली नेपाली र उत्तरगया–५ का कृष्णबहादुर दर्जी हुनुहुन्छ । उहाँहरू दुवैजना ज्येष्ठ नागरिक हुनुहुन्छ ।






प्रतिक्रिया