जेठ महिनासम्म फाट्टफुट्ट देखिने, असार लागेपछि क्रमशः बढ्दै गएर साउन–भदौमा महामारीको रूप लिने डेंगी रोगको सङ्क्रमण यस वर्ष पनि पैmलिसकेको...
बट्टार । लायन वर्षको २०२५/०२६ को सुरुवातका अवसरमा नुवाकोटमा क्रियाशील ६ क्लबले साताव्यापी सामाजिक कार्य गरिरहेका छन् । लायन्स इन्टरनेसनल...
एसइई खारेज गर्ने चर्चा चलिरहे नि’ न्वाँकोटतिर उच्चतम जिपिए ल्याउनेलाई अफरैअफर सार्वजनिक गरिएको देख्दा लाजै लागेर आयो गाँठे ! सबै...
तिब्बतको ल्हेन्दे खोलाबाट आएको बाढीले रसुवागढी क्षेत्रमा ठुलो क्षति पु¥याएको र मितेरी पुल बगाउँदा नेपाल–चीन यातायात तथा व्यापार पूर्ण रूपमा...
धुन्चे । रसुवा जिल्ला, गोसाइँकुण्ड–६ धुन्चेका बासिन्दाले पुर्खादेखि गरिँदै आएको ह्युमपूजा सम्पन्न गरेका छन् । मानेकोर समूह नम्बर–२ गोसाइँकुण्ड–६ को...
विदुर । नुवाकोट जिल्लाका सुनचाँदी व्यवसायीले सुन र हिरामा लगाइएको करको विरोधमा बुधबार बट्टारदेखि त्रिशूलीबजारसम्म मोटरसाइकल र्याली निकालेका छन् ।...
बट्टार । विदुर नगरपालिका वडा नं २ ले वडाका पाँचसय घरधुरीलाई विद्युतीय चुल्हो ७० प्रतिशत अनुदानमा वितरण गरेको छ ।...
विदुर । नुवाकोट जिल्ला, विदुर-१, ढुंगेस्थित गल्छी-त्रिशूली सडकखण्डमा विदुर-१ श्यामलेश्वर महादेवथान अगाडि बिहान ११ बजेर ४० मिनेटमा मोटरसाइकल र इभी...
रानीपौवा । नुवाकोट जिल्ला ककनी गाउँपालिका-१ भसीबुस्थित बिमनचा खोलाले बगाएर गत शुक्रबार ३२ वर्षकी कमला बलामीको मृत्यु भएको छ ।...