+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली प्रवाह

लेखक बाट

होटेल वाटर टावरमा डिजे पुल पार्टी

बट्टार । नुवाकोटका युवा राजकुमार न्यौपाने, प्रह्लाद केसी, दीपक ढकाल र सन्तोष सरगम अधिकारीको संयुक्त पहल तथा आयोजनामा यही असार...

२ महिना अगाडी

समयमै बजेट ल्याउन दबाब

विसं २०७२ मा सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएपछि सङ्घ, प्रदेश र स्थानीय तहको २०७४ र २०७९ मा निर्वाचन सम्पन्न भएर...

२ महिना अगाडी

तेस्रो आँखा

न्वाँकोटाँ सरकारी पाठ्यपुस्तकभन्दा सहयोगी र निजी प्रकाशनको पुस्तक विद्यालयमा पाठ्यक्रममा राख्न लगाउन सङ्घका पदाधिकारी नै व्यापार गर्न छाडेर मरिहत्ते गरेको...

२ महिना अगाडी

स्याफुबेँसी–रसुवागढी सडक स्तरोन्नति तीव्र

धुन्चे । नेपाल र चीनबिचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीदेखि...

२ महिना अगाडी

त्रिशूलीको ‘स्थानगणेश’ जात्रा चलाउन बेवास्ता

त्रिशूलीबजार । नुवाकोट जिल्ला, विदुर नगरपालिका-१, त्रिशूलीबजारको अहिले जुन ठाउँमा गणेश मन्दिर स्थापना गरिएको छ त्यो पहिले खाली नै थियो...

२ महिना अगाडी

घट्यो ग्यासमा रू.१००, पेट्रोल प्रतिलिटर रू. २०, डिजेल र मट्टीतेल रू.३०

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल,...

२ महिना अगाडी

सनसेट ल : विकास निर्माण बढाउने कानुनी हतियार

नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते (२०८३) सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को...

२ महिना अगाडी

धान दिवसको सार्थकता

नेपाल कृषिप्रधान देश भएकाले मुख्य खाद्यबाली धानको महत्त्व राष्ट्रको इतिहास, सभ्यता, जीवन पद्धति र धार्मिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक पक्षसँग...

२ महिना अगाडी

सापकोटा समाजद्वारा श्रीमद्भागवत सप्ताह सुरु

विदुर । सापकोटा समाज विदुर-२, धरमपानी, नुवाकोटको आयोजनामा गत बुधबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरू भइरहेको छ । कौडिन्य गोत्रीय...

२ महिना अगाडी

विश्व शान्तिका लागि त्रिपिटक ग्रन्थ वाचन

धुन्चे । विश्व शान्ति र सम्पूर्ण प्राणी जगत्को रक्षाको निमित्त रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा तेस्रोपटक त्रिपिटक ग्रन्थ (काङग्युर) वाचन सुरू...

२ महिना अगाडी