+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली प्रवाह

लेखक बाट

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा रिमाल

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकारमा नुवाकोटका विष्णुप्रसाद रिमाल र विकास सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका...

२ साल अगाडी

जग्गाको सरकारी मूल्य निर्धारण

विदुर, नुवाकोटमा आव ०८१/८२ का लागि जग्गाको कारोबार गर्ने सरकारी मूल्य निर्धारण भएको छ । निर्धारित जग्गाको मूल्य खासै वृद्धि...

२ साल अगाडी

अमेरिकी डलरसहित नुर्पु पक्राउ

धुन्चे, रसुवा जिल्ला, गोसाइँकुण्ड–२ टिमुरेबाट रसुवागढी नाका हुँदै मंगलबार चीनतर्फ जाँदै गरेका २२ वर्षीय नुर्पु तामाङलाई प्रहरीले जाँच गर्ने क्रममा...

२ साल अगाडी

पाँचौँ मुख्यमन्त्री नुवाकोटबाट ‘ताम्सालिङ’ मा तामाङ नै

विदुर, प्रायः हरेकपटक मन्त्रिमण्डल गठन, पुनर्गठनमा नुवाकोट नछुट्ने परम्पराले यसपटक पनि निरन्तरता पाएको छ । नेपाली काङ्ग्रेस र नेकपा (एमाले)...

२ साल अगाडी

देवीघाट-गल्छी सडक १६ घण्टा अवरुद्ध

बट्टार, अविरल वर्षासँगै खसेको पहिरोले नुवाकोट जिल्ला प्रवेश गर्ने मुख्य सडक गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडकखण्ड मंगलबार रातिदेखि अवरुद्ध भएको...

२ साल अगाडी

ओली मन्त्रिमण्डलमा सादा जीवनशैलीका अधिकारी

राजेन्द्र बस्नेत धादिङबेँसी, प्रायः हरेकपटक मन्त्रिमण्डल गठन–पुनर्गठनमा नुवाकोट नछुट्ने परम्परा यसपटक तोडिएको छ । यसपटकको मन्त्रिमण्डलमा धादिङबाट प्रतिनिधित्व भएको छ...

२ साल अगाडी

राष्ट्रिय पुरस्कार प्राप्त गर्नेमा नुवाकोटे पनि

काठमाडौं, साहित्यकार श्रीहरि फुयाँल महाकवि देवकोटा पुरस्कार, २०८० बाट सम्मानित भएका छन् । नेपाली भाषा–साहित्यमा उत्कृष्ट योगदान पु¥याएबापत उनलाई सरकारले...

२ साल अगाडी

‘प्रचण्ड युग’ को अन्त्य

ज्यो. रत्ननिधि शुक्राचार्य ‘म (प्रचण्ड) रहुन्जेल उथलपुथल भइरहन्छ, तपाईंहरू सप्पै मिले पनि म डराउँदिनँ, मलाई पिएमबाट हटाउन त्यति सजिलो छैन,...

२ साल अगाडी

सबै भाषाभाषीलाई फुल्न दिऔँ

श्याम रिमाल जलवायु परिवर्तनको व्यापक असर पर्नुअघिसम्म जतिबेला वर्षको तेस्रो महिना असार आउँथ्यो, अनि हामीकहाँ वर्षासँगै साहित्य, लोकसाहित्य, संस्कृतिको वर्षा...

२ साल अगाडी

लारानि संरक्षणबारे छलफल

धुन्चे, लाङटाङ राष्ट्रिय निकुञ्ज (लारानि) को आयोजनामा स्थानीय समुदायको सहभागिता बढाउने र दिगो पर्यटन प्रवद्र्धनका लागि जिल्लाका सरोकारवालाबीच समन्वयात्मक अन्तक्र्रिया...

२ साल अगाडी