यो वर्षको जनैपूर्णिमामा गोसाइँकुण्डमा १५ हजार र पार्वतीकुण्डमा पाँच हजार तीर्थयात्रु पुगे
सरस्वती न्यौपाने धुन्चे, रसुवाको प्रमुख धार्मिक तीर्थस्थलमध्येको गोसाइँकुण्ड र पार्वतीकुण्डमा यस वर्षको जनैपूर्णिमाको मेलामा २० हजारभन्दा बढी तीर्थयात्री पुगेको अनुमान...