+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली प्रवाह

लेखक बाट

धनसिंहको नेतृत्वमा व्याडमिन्टन सङ्घ

विदुर, नुवाकोट जिल्लामा दर्ता भएको व्याडमिन्टन सङ्घको विशेष अधिवेशनले धनसिंह तामाङको अध्यक्षतामा जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले...

४ साल अगाडी

मलामी प्रतीक्षालय बनाउने न्यौपाने सम्मानित

शशिकुमार डङ्गोल बेत्रावती, नुवाकोट जिल्ला विदुर नगरपालिका-१० को उत्तरगयाधाम बेत्रावतीबजारमा मरणघाट पाटी (मलामी प्रतीक्षालय) बनाइदिने भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका-३ झौखेल...

४ साल अगाडी

गोसाइँकुण्ड गाउँपालिकाको नयाँ भवन बन्यो

सरस्वती न्यौपाने धुन्चे, रसुवा जिल्लाको पाँचवटा गाउँपालिकामध्ये गोसाइँकुण्ड गाउँपालिकाले प्रमुख प्रशासकीय भवनबाट सेवा सुचारु गरेको छ । एक करोड ६९...

४ साल अगाडी

तेस्रो आँखा

काङ्ग्रेस अहिले आफ्नो दलको कार्जेकर्ताको थन्को लगाउनेभन्दा पनि गठबन्धन दलको अस्तित्वको चिन्ताले घर झगडा बल्झिँदै छ । घर झगडालाई ‘घरघर...

४ साल अगाडी

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजना मैलुङ–स्याफ्रु खण्डको निर्माण ब्यवसायी सम्पर्कबिहिन

विदुर, राष्ट्रिय गौरवको योजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडकको ठेकेदार कम्पनीले बिचमै काम छोडी सम्पर्कबिहिन हुँदा मैलुङ–स्याफ्रु खण्डको स्तरोन्नती एवं सुधारको काम अलपत्र...

४ साल अगाडी

स्वः पोष्टबहादुर बोगटी र प्रतिष्ठान

सज्जन उत्सुक सापकोटा वि.सं.२०१० साल साउन ३ गते नुवाकोट जिल्ला साबिक तुप्चे गा.वि.स. वडा नं.२ मा आमा लेखकुमारी बोगटी र...

४ साल अगाडी

विदुर र बेलकोटगढी नगरपालिकामा मेयरका आकांक्षीको दौडधुप तालमेलको हल्लाले काँग्रेस र माओवादी अलमलमा

- एमालेले पण्डित र खनाललाई पुनः अघि बढाउने - शम्भुराम दाहाल बट्टार, नुवाकोट जिल्लाको दुईवटा विदुर र बेलकोटगढी नगरपालिकामा आगामी...

४ साल अगाडी

शिवपुरी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन

सेराबगर, पूर्व राष्ट्रपति डा.रामवरण यादवले शिवपुरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन शनिबार उद्घाटन गर्नुभएको छ । प्रमुख अतिथि डा.यादवले नयाँ भवनबाट...

४ साल अगाडी

म्यादी प्रहरी भर्नाको भिडले बेरोजगारीको टिठलाग्दो अवस्था !

देशमा परिवर्तन आयो भनिन्छ, जनताले महशुस गर्ने परिवर्तन आएको छैन । जनताको जीवनस्तरमा परिवर्तन देखिंदैन । ब्यवस्था फेरियो, नेता फेरिए,...

४ साल अगाडी

पोसाक वितरण

समुन्द्रटार, ‘विद्यालयमा शिक्षाको पहुँच र सबै रहुन निरोगी’ बन्ने नाराका साथ पूर्व प्रहरी संगठन नुवाकोटको पहलमा दुप्चेश्वर गाउँपालिका वडा नं.-५...

४ साल अगाडी