+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली प्रवाह

लेखक बाट

स्वास्थ्य सामग्री वितरण

धुन्चे, कारोना महामारीको समयमा आमाछोदिङ्मो गाउँपालिकामा रहेको पाँचवटै वडाका घरघरमा साउन ५ गते स्वास्थ्य सुरक्षा सामग्री वितरण भएको छ ।...

४ साल अगाडी

हाम्रा कुरा नेपाली काङ्ग्रेसलाई अवसर !

०७४ को निर्वाचनमा हार व्यहोरेको नेपाली काङ्ग्रेसकोे सत्तामा जाने सपना चकनाचुर भएको थियो । देशको राजनीतिमा असम्भव भन्ने नै हुँदो...

४ साल अगाडी

सवारी नियम उल्लङ्घन गर्नेबाट २४ करोड ७४ लाख सङ्कलन

हेटौँडा,  बागमती प्रदेशमा एक वर्षको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने दुई लाख ५८ हजार नौ सय ७२ सवारीसाधनलाई कारबाही गर्दा...

४ साल अगाडी

तेस्रो आँखा

जोड-घटाउबाट बनेको बहुमतको सरकार टिकाउन नसक्ने नेपालका कम्युनिस्ट नेताले अब आउने निर्वाचनमा खै के भनेर भोट माग्लान् भन्ने चिन्ता तेस्रो...

४ साल अगाडी

त्रिशूली अस्पताल बिरामीको पहिलो रोजाइमा

कोलनी, नुवाकोट, रसुवा र धादिङका नागरिकका लागि उपचार सेवा उपलब्ध गराउँदै आएको नुवाकोटको त्रिशूली अस्पताल बिरामीको पहिलो रोजाइमा परेको छ...

४ साल अगाडी

विदुरमा वितरित पानी महँगो र धमिलो

सज्जन उत्सुक सापकोटा विदुर, नुवाकोट जिल्लाको सदरमुकाममा वितरित खानेपानी महँगो र अस्वस्थकर भएपछि उपभोक्ताले प्रशासनमा उजुरी गरेका छन् । उपभोक्ताको...

४ साल अगाडी

धुन्चेमा च्याउको व्यावसायिक उत्पादन

सरस्वती न्यौपाने धुन्चे, रसुवा जिल्लावासीलाई च्याउ खान प¥यो भने बर्खा पर्खनुपथ्र्यो, त्यो पनि वन, जङ्गल चहारेर टिपेर ल्याएको च्याउ विषालु...

४ साल अगाडी

नुवाकोटमा कोरोनाबाट ४० को मृत्यु

विदुर, नुवाकोट जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ । मंगलबार एकजना कोरोना सङ्क्रमितको त्रिशूली अस्पतालमा मृत्यु...

४ साल अगाडी

अस्पताललाई किस्पाङको दश लाख सहयोग

काहुले, नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाले जिल्लाको एक मात्र सरकारी अस्पताल त्रिशूली अस्पताललाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ...

४ साल अगाडी

टालाटुली बटुली कति राम्रो पुतली हरामी, बिरामी र सतिसालको कित्ता

सूर्य थापा श्री शेरबहादुर देउवा (शेबदे) नेतृत्वको ‘टालाटुली बटुली’ सरकारले विश्वासको मत हासिल ग¥यो । काङ्ग्रेस ६१, माके ४९, जसपा...

४ साल अगाडी