+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली प्रवाह

लेखक बाट

नुवाकोटमा क्रस कन्ट्री दौड

दुईपिपल, ‘जे गरौं गज्जवले गरौं’ भन्ने नारासहित नुवाकोटमा चौंथो झिल्टुङ क्रस कन्ट्री दौड आयोजना हुने भएको छ । आयोजक बेलकोटगढी...

६ साल अगाडी

सुइरेचउरमा प्याराग्लाइडिङले पायो अनुमति

सुनखानी, पर्यटन प्रर्वद्धनको लागि साहसिक खेल माध्यम प्याराग्लाइडिङ उडान गर्न नुवाकोटको पनि अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका...

६ साल अगाडी

बायोस्याण्ड फिल्टरमा उपभोक्ताको आकर्षण

विदुर, पञ्चकन्या गाउँपालिका वडा नं.–१ बानियाँटारमा सञ्चालनमा रहेको बायोस्याण्ड फिल्टर निर्माण उद्योगले उत्पादन गरेको एकसय भन्दा बढी फिल्टर उपभोक्तामाझ लोकप्रिय...

६ साल अगाडी

सब–स्टेशन बनाउन चाहिने जग्गाको उचित मुआब्जा माग

रामहरि न्यौपाने विदुर, बेलकोटगढी नगरपालिका वडा नं.–७ रातमाटेमा ४ सय केभी डबल सर्किट विद्युत् प्रशारण लाईन निर्माणको लागी सब–स्टेशन बनाउन...

६ साल अगाडी

जनगणनाको सन्दर्भमा जिल्लास्तरीय अन्र्तक्रिया

धुन्चे, रसुवा जिल्लामा राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा जिल्लास्तरीय अन्र्तक्रिया सरोकारवालाबीच सोमबार सम्पन्न भएको छ । तथ्याङ्क कार्यालय नुवाकोट...

६ साल अगाडी

भूकम्प सुरक्षा दिवस चेतनामुलक ¥याली

बट्टार, नुवाकोटमा भूकम्पबाट सुरक्षित हुने जनचेतनामुलक सडक नाटक र भूकम्पबाट सुरक्षित हुने शिक्षामुलक प्ले कार्ड सहितको ¥याली गरेर २२औं भूकम्प...

६ साल अगाडी

नेकपाको जारी आचारसंहिता पूरा होला ? नेताले परिवार र समाजमा नम्र भएर बोलान्

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो संगठन बिस्तारलाई तिव्र रुपमा अगाडि बढाउने भएको छ । उसले २४ लाख नयाँ पार्टी...

६ साल अगाडी

जिल्लाकै अग्लो गुम्बा क्याङजेन गुम्बा

धुन्चे, रसुवा जिल्लाको समुद्री सतहबाट ३ हजार ७ सय ९८ मिटरको उचाईमा रहेको जिल्लाकै अग्लो गुम्बा क्याङजेन गुम्बाको पुनःनिर्माण सम्पन्न...

६ साल अगाडी

लायन्स क्लवको सूयमती मा.वि.लाई सामाग्री सहयोग

सुर्यमती, बेलकोटगढी नगरपालिका वडा नं.–१३ ढाडेफेंदीमा रहेको सुर्यमती माविलाई लायन्स क्लव अफ काठमाडौं मिलनले तीन लाख रुपैयाँ बराबरको सामाग्री सहयोग...

६ साल अगाडी

नुवाकोट महोत्सवको तयारी तिव्र

विदुर, माघ १६ गतेदेखि २६ गतेसम्म नुवाकोट उद्योग वाणिज्य संघले गर्न लागेको महोत्सवको तयारी तिव्र रूपमा भईरहेको छ । नुवाकोटको...

६ साल अगाडी