+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली प्रवाह

लेखक बाट

नुवाकोटको सिडिओमा ढकाल

विदुर, गृहमन्त्रालयले नुवाकोटको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सोमबार उपसचिव झंकनाथ ढकाललाई सरूवा गरेको छ । मन्त्रालयले नुवाकोटमा कार्यरत सिडिओ...

६ साल अगाडी

रसुवागढी नाका सुचारू : रसुवाका ब्यवसायीलाई मात्र अवसर

धुन्चे, रसुवागढी नाकामा रोकिएका ब्यवसायीका सामान मंगलबारदेखि नेपाल भित्र्एिको छ । उक्त नाका सञ्चालनमा आएपनि रसुवा जिल्लाका कन्टेनर चालक, कन्टेनर...

६ साल अगाडी

तेस्रो आँखा

कर्मचारीको सरूवा, बढुवा नियमित प्रक्रिया नै हो । जिल्लाका सिडिओ सा’वको सरकारले सालतमामी नसकिंदै सरूवा गरेको छ । आउने÷जाने सिडिओ...

६ साल अगाडी

सडकमा धान रोपेर विरोध

गेर्खुटार, गल्छी–त्रिशुली–मैलुङ्ग–रसुवागढी सडक स्तरोन्नती आयोजनाले सडक भत्काएर छोडेपछि विरोधमा उत्र्एिका विदुर नगरपालिका वडा नंं.–१० गेर्खुटारबासीले भत्काईएको सडकमै धान रोपाई गरेर...

६ साल अगाडी

नदी दोहन रोकिएन

विदुर, जिल्ला समन्वय समिति नुवाकोटले जिल्लाभित्रका नदीबाट बालुवा झिक्न तीन महिनाका लागि रोक लगाएको भएपनि खुलेआम दोहन भईरहेको छ ।...

६ साल अगाडी

मोटरसाईकल दुर्घटनामा अधिकारीको निधन

बट्टार, नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं.–५ गंगटेमा सोमबार साँझ बट्टारबाट देवीघाटतर्फ जाँदै गरेको बा.९८ प.५५१६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित...

६ साल अगाडी

हाम्रा कुरा : शैक्षिक क्रियाकलाप चलाऊँ

कोरोना भाईरसको संक्रमण, नियन्त्रण र रोकथामको लागि गत चैत्र ११ गतेदेखि देशभर लकडाउन अर्थात् बन्दाबन्दी शुरू भयो । बन्दाबन्दीले उद्योग...

६ साल अगाडी

जमिन बाँझो नराखौं : सक्नेलाई खेती गर्न दिऊँ

वागेश्वरी, सुर्यगढी गाउँपालिकाको सातौँ गाउँसभाले आगामी आर्थिक वर्षका लागि ३८ करोड १२ लाख रुपैयाँको बजेट पारित गरेको छ । गाउँपालिकाले...

६ साल अगाडी

वडाध्यक्षले विनपासँग खर्च विवरण मागे

विदुर, विदुर नगरपालिकामा नेपाली काँग्रेसको टिकटमा विजयी ६ वटा वडाध्यक्षले चालु आ.व.मा भएको खर्चको विवरण माग गरेका छन् । नगरपालिकाका...

६ साल अगाडी

सुन्दर र समृद्ध दुप्चेश्वरको सार : कृषि पर्यटन सम्पदा र जलाधार

समुन्द्रटार, ‘समृद्ध दुप्चेश्वर, सुखी दुप्चेश्वरबासी’ बनाउने लक्ष्य पुरा पार्दै दुप्चेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम गत हप्ता...

६ साल अगाडी