बीस मिटर जग्गाको मुआब्जा पाउने गेर्खुखोला–बेत्रावती सडक निर्माण र मुआब्जा समस्या समाधान
विदुर, राष्ट्रको रूपान्तरणकारी योजनाको रूपमा निर्माण भइरहेको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडकअन्तर्गत निर्माणाधीन विदुर नगरपालिका-१० नुवाकोटको गेर्खुखोलादेखि बेत्रावती खण्डको सडकमा पर्ने जग्गाको मुआब्जाको...