+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली प्रवाह

लेखक बाट

असहिष्णु र संस्कार शून्यताको वर्तमान राजनीति

एउटा उमेर समूहका नाममा युवालाई दिग्भ्रमित र दुरुपयोग गरेर विध्वंसको जगमा बनेको अवैधानिक अन्तरिम सरकारको छत्रछायामा बारा र मोरङमा आफ्नो...

६ महिना अगाडी

विदुर खानेपानी संस्थामा पुनः सञ्जीव

विदुर । विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति निर्वाचन प्रक्रियाबाट चयन भएको छ । शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा...

६ महिना अगाडी

लिखु गाउँपालिकाको केन्द्र अब गड्खारमा

विदुर । लिखु गाउँपालिकाको केन्द्र तेस्रोपटक परिवर्तन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वडा नम्बर ३ स्थित भलाद्मीडाँडाबाट पालिकाको...

६ महिना अगाडी

पुँजीगत खर्च निराशाजनक

तीन तहका सरकारको पुँजीगत बजेट खर्च नहुने समस्या यो वर्ष पनि दोहोरिने सम्भावना देखिएको छ । अर्थतन्त्र चलायमान गराउने मुख्य...

६ महिना अगाडी

विद्यालयमा खेलमैदान र छात्रावासको अभाव भोगिरहेका छौँ 

जनार्दन अधिकारी प्रधानाध्यापक, वागेश्वरी माध्यमिक विद्यालय सूर्यगढी-३, चोकदे, नुवाकोट विसं २००७ मा देशमा राणाशासनको अन्त्यपछि देशभर विद्यालय खुल्ने लहरसँगै नुवाकोटमा...

६ महिना अगाडी

सूर्यचौरमा पाका पत्रकारको जमघट

गुर्जेभञ्ज्याङ । सक्रिय पत्रकारितामार्फत राष्ट्रलाई अतुलनीय योगदान पुर्याउनुभएका वरिष्ठ सञ्चारकर्मीको भेला शनिबार गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र शिवपुरी-७, सूर्यचौर, नुवाकोटमा...

६ महिना अगाडी

१३ जिल्लामा ‘रैथाने खाना महोत्सव’ हुँदै

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल, बागमती प्रदेशले प्रदेशभित्रका १३ वटै जिल्लामा रैथाने खाना महोत्सव गर्ने घोषणा गरेको...

६ महिना अगाडी

‘ककनी दृश्यावलोकनस्तम्भ’ पालिकालाई हस्तान्तरण

ककनी । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयले ककनी गाउँपालिकालाई ‘ककनी भ्युटावर’ गत हप्ता हस्तान्तरण गरेको छ । ककनी-५...

६ महिना अगाडी

तेस्रो आँखा

हेरी, दुई ठुला पार्टीले राज्यसत्तामा साढे तीन दशक एकछत्र रजगज गरी राजाको स्थान कब्जा गरेको थाहा नपाउने को पो होलान्...

६ महिना अगाडी

‘त्रिशूली प्रवाह’ ‘क’ वर्गमै

विदुर । नुवाकोटबाट प्रकाशन हुँदै आएको ‘त्रिशूली प्रवाह साप्ताहिक’ प्रेस काउन्सिल नेपालको पछिल्लो वर्गीकरणमा ‘क’ वर्गमा पर्न सफल भएको छ...

६ महिना अगाडी