+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली प्रवाह

लेखक बाट

अब बाढीको पूर्वसूचना फोनकलमै

काठमाडौँ । अब नदीकिनार तथा बाढीप्रभावित क्षेत्रका नागरिकले फोनकलबाट बाढीको पूर्वसूचना पाउने भएका छन् । जल तथा मौसम विज्ञान विभागले...

१ साल अगाडी

आधुनिक लोकतन्त्र पनि सभ्य तानाशाही हुन सक्छ

विगतका अनुभवले देखाएको घटनाक्रमलाई नियाल्दा र यो आधुनिक लोकतान्त्रिक व्यवहार हेर्दा जे-जे नाटक भयो, हल्का नसामा पारेरै एक ढिक्का नुनले...

१ साल अगाडी

परिवर्तनको विश्वव्यापी नियम द्वन्द्ववाद

परिवर्तनशील संसार पदार्थले बनेको छ । पदार्थ परिवर्तनशील छ जसको परिवर्तन हुने नियम नै द्वन्द्ववाद हो । पानी पदार्थ हो...

१ साल अगाडी

जनशक्तिको विकास र व्यवस्थापनमा उदासीनता

नेपालमा जनशक्ति विकास र व्यवस्थापनप्रति सरकार गम्भीर छैन; शिक्षालय राजनीतिक हस्तक्षेपका केन्द्र बनेका छन्, जुन गुणस्तरीय र देशभक्त जनशक्ति उत्पादन...

१ साल अगाडी

विश्व बन्धुत्व दिवसमा एक सय १९ युनिट रगत सङ्कलन

विदुर । ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र बट्टार शाखाको आयोजनामा विश्व बन्धुत्व दिवस र राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवसको अवसरमा...

१ साल अगाडी

विदुरका अति विपन्न नागरिकलाई स्वास्थ्य बिमा कार्ड वितरण

विदुर । सामुदायिक उत्तरदायित्व बहन कार्यक्रमअन्तर्गत नुवाकोट जिल्ला, विदुर नगरपालिकाले अति विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम २०८२ शुभारम्भ गरेको छ...

१ साल अगाडी

मर्मत र पुनर्निर्माणपछि खुलेको स्याफ्रुबेँसी-टिमुरे सडकमा फेरी पहिरो

धुन्चे । गत असार २४ र साउन १४ गते चीनतर्फको ल्हेन्देखोलाहुँदै भोटेकोशीमा आएको बाढीले क्षति पुर्या एको स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डअन्तर्गत स्याफ्रुबेँसीदेखि...

१ साल अगाडी

राष्ट्रिय सम्मेलनमा सहभागी हुन किराँत देवास राईको वेशभूषा अनिवार्य

विदुर । किराँत देवास राई उत्थान समाज नेपालको छैटौँ राष्ट्रिय सम्मेलन नुवाकोट, विदुर-४ बट्टारमा यही शनिबार हुने भएको छ ।...

१ साल अगाडी

तेस्रो आँखा

तह-तहका सरकारले मनमौजी निर्णय गर्न नपाए त सङ्घीय व्यवस्था खतरामा पर्ने भएसि नेपाली जनताको नो कमेन्ट । व्यवस्थाका नाममा अर्थाेपार्जन...

१ साल अगाडी

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान

धुन्चे । नेपाल-चीन प्रमुख व्यापारिक नाका रसुवागढीमा गत असार २४ र साउन १४ गते एक्कासि आएको ल्हेन्दे खोलाको बाढीले क्षति...

१ साल अगाडी