– उदय रानामगर कुनै पनि चिजको महत्व आफैंले अनुभुति नगरेसम्म कहाँ गहिराइमा पुग्न सकिन्छ र ? हो यो कुरा मेरो मानसपटले अनुभुति गर्न थालेको छ । हाम्रा बुढापाकाले भन्थे तर तन्नेरी अवस्थामा यी बुढापाकाले के गफ छुट्छन् भनेर हावामा उनीहरुको कुरालाई उडाइन्थ्यो । तर अनुभवले खारिएका र आफंैले भोगेका ती अग्रजको कुरालाई हावामा उडाएकोमा आज […]