विदुर, नुवाकोट जिल्लामा क्रियाशिल तथा पत्रकारितामा लामो समय योगदान पु¥याएका पाँच जना पत्रकारलाई गत हप्ता नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले सम्मानित तथा पुरस्कृत गरेको छ । सम्मानित हुनेमा राष्ट्रिय समाचार समितिका संवाददाता तथा त्रिशूली खवर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठसहित पाँच जना पत्रकार रहेका छन् । श्रेष्ठलाई ११ हजार १ सय ११ राशी रहेको मोहनबिक्रमध्वज […]