+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली प्रवाह

लेखक बाट

एक वर्षमा उद्योग-वाणिज्य दर्ता ३२६

विदुर । बागमती सरकारले आर्थिक वर्ष २०८३/०८४ देखि १४ वटा मन्त्रालयको सङ्ख्या घटाई आठवटामा सीमित गरेपछि उद्योग तथा वाणिज्य कार्यालय...

१ महिना अगाडी

म्यागङका सूचना प्रविधि अधिकृत रू.एक लाख घुससहित पक्राउ

काठमाडौँ । नुवाकोट जिल्ला, म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ घुससहित सोमबार काठमाडौँमा पक्राउ परेका छन् । भुक्तानी भइसकेपश्चात्...

१ महिना अगाडी

लोकतान्त्रिक मूल्यअनुकूलको प्रविधि आवश्यक

सामाजिक सञ्जाल सूचना आदान-प्रदानको माध्यममा मात्रै सीमित छैन, धेरै अवस्थामा साम्प्रदायिक, धार्मिक र राजनीतिक दङ्गाको सञ्चालन गर्ने प्रभावशाली डिजिटल औजारका...

१ महिना अगाडी

महेश्वरको प्रिय साउनको गन्तव्य दुप्चेश्वर

समुन्द्रटार । सूर्यमासअन्तर्गतको विक्रम संवत्को चौथो महिनाको नाम साउन हो । पूर्णिमाका दिनमा भोग गर्ने श्रवण नक्षत्रका नामबाट यस महिनाको...

१ महिना अगाडी

तेस्रो आँखा

सुशासन, जवाफदेहिता र पारदर्शिताको मागसहित भएको केटाकेटीको रगत र खरानीका जगमा सत्तामा पुगेको बालेन सर्खारको कामकारबाहीबाट खुसी र सन्तुष्टि भएका...

१ महिना अगाडी

त्रिशूलीबजार : नेपालकै नमुना सम्पदा

कलकल बगिरहेको त्रिशूली नदी, त्यसको किनारमा उभिएको राम मन्दिर र शताब्दीयौँदेखि नेवार-मुसलमान समुदायले सँगै रचेको व्यापारिक-सामाजिक इतिहास त्रिशूलीबजार वैभवको सम्पदा...

१ महिना अगाडी

‘नेपाली समाजमा बुहार्तन’ लेखले मन छोयो

‘त्रिशूली प्रवाह’ साप्ताहिकमा अघिल्लो हप्ता (वर्ष २७ अङ्क १४) पृष्ठ २ मा प्रकाशित ‘नेपाली समाजमा बुहार्तन’ शीर्षकको निरुता लामिछानेद्वारा लिखित...

१ महिना अगाडी

पर्यटकको नयाँ गन्तव्य सान्जेन उपत्यका

धुन्चे । रसुवा प्राकृतिक वैभव र अद्वितीय सांस्कृतिक सम्पदाले भरिपूर्ण जिल्ला हो । जिल्लामा प्रकृतिनिर्मित असङ्ख्य धार्मिक एवम् पुरातात्त्विक स्थल...

१ महिना अगाडी

नुवाकोटमा सङ्घको पुँजीगत खर्च कमजोर

विदुर । नुवाकोट जिल्लाले गत आव.२०८२/०८३ मा सङ्घ सरकारबाट प्राप्त पुँजीगत बजेटमध्ये ३९ दशमलव १९ प्रतिशत मात्र खर्च गरेको छ...

१ महिना अगाडी

सहकारीलाई जनविश्वासको खाँचो

नेपालको सहकारी आन्दोलनसँग मेरो सम्बन्ध केवल एउटा संस्थाको सदस्य वा पदाधिकारीका रूपमा सीमित छैन । यो मेरो जीवनको एउटा निरन्तर...

१ महिना अगाडी