सिंहदरबारको अधिकार प्रयोग गरिरहेका नुवाकोटका पालिकामा बर्सेनि बेरुजुको चाङ बढिरहेको छ । आर्थिक अनुशासनहीनता नै बेरुजु बढ्नुको मुख्य कारण देखिएको...