बेत्रावती, मोठ म्याकडोनाल्ड (Mott MacDonald) को आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र, नेपाल विदुर नुवाकोटले सञ्चालन गरेको कोभिड-१९ प्रतिकार्य खानेपानी सरसफाइ स्वच्छता...