कृषि

  • गहुँको बिउ वितरण

    ५ मंसिर २०८१, बुधबार १६:१७

    काहुँले । किस्पाङ गाउँपालिकाले गहुँको उन्नत बिउ वितरण गरिरहेको छ । ५० प्रतिशत अनुदानमा कृषकलाई गहुँको बिउ वितरण भईरहेको किस्पाङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुव्रप्रसाद सापकोटाले जानकारी दिनुभयो । समूह, सहकारी र कृषक समूह गरी सूचिकृत भएका ८१ जनाबाट माग भएबमोजिम उन्नत गहुँको बिउ वितरण गरिरहेको हो । कृषि शाखाले २४ सय केजी यस क्षेत्रको […]

  • लाङटाङमा ६ सय बिरुवा रोपण

    ७ असार २०८१, बिहीबार १२:३४

    धुन्चे, रसुवाको पर्यटकीय गाउँ लाङटाङमा विश्व वातावरण दिवसका अवसरमा गत हप्ता विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको छ । ०७२ को गोरखा भूकम्पले क्षति पु¥याएको लाङटाङ, क्याङजिङमा पार्टनर्स नेपाल र तेन्जिङ इको ट्रेक्सको सहयोग तथा लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ मध्यवर्ती उपभोक्ता समिति वडा नम्बर ४ को कार्यालय मिलेर चार हजार मिटरका उचाइमा ६ सय विभिन्न […]

  • बट्टारमा करोडौंको लगानीमा मल्टी एग्रोभेट

    १० जेष्ठ २०८१, बिहीबार ०९:०७

    बट्टार, ‘कृषिमा आधुनिकीकरण, किसानको जीवन रूपान्तरण’ भन्ने नाराका साथ नुवाकोटको बट्टार, दम्कीचोकमा मल्टी एग्रोभेट पसल शनिबारदेखि सञ्चालनमा आएको छ । नुवाकोट, धादिङ र रसुवा जिल्लाका कृषकलाई लक्ष्य गरेर सञ्चालित पसलमा कृषकलाई आवश्यक पर्ने सबै सामग्री एउटै छानामा उपलब्ध गराउने उद्देश्यले पसल खुलेको मल्टी एग्रोभेट नेसनल इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष सरोज लामाले ‘त्रिशूली प्रवाह’ लाई बताए । […]

  • तरकारी खेती तालिम शुभारम्भ

    ३ जेष्ठ २०८१, बिहीबार १५:१६

    ढिकुरे (खानीगाउँ), नेपाली सेना कल्याणकारी बोर्डद्वारा नुवाकोट जिल्ला लिखु गाउँपालिकामा भूतपूर्व सैनिक तथा आश्रित परिवारलाई लक्षित गरी सञ्चालित तरकारी खेती तालिम आइतबारदेखि शुभारम्भ भएको छ । तालिमको शुभारम्भ (प्रथम प्रवचन) नुवाकोटमा तैनाथ शेर गणका गणपति प्रमुख सेनानी विष्णु कार्कीले गरे । सो कार्यक्रममा प्रमुख अतिथि लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, विशिष्ट अतिथि जबरजंग गणका गणपति […]

  • नुवाकोट महोत्सवको तयारी तीव्र

    ११ माघ २०८०, बिहीबार १२:२९

    विदुर, नुवाकोटको विदुर नगरपालिका–४ विदुरमा हुन लागेको आठौँ महोत्सवको तयारीमा नुवाकोट उद्योग वाणिज्य सङ्घ दु्रत गतिमा जुटिरहेको छ । सङ्घले महोत्सवको तयारी तीव्र रूपमा अगाडि बढाएको छ । सङ्घले ०६३ देखि स्थानीय उत्पादनलाई प्राथमिकता दिन स्थानीयले माग गरेअनुसार महोत्सवमा निःशुल्क स्टल उपलब्ध गराएको थियो । यही माघ २६ देखि फागुन ७ गतेसम्म हुन लागेको महोत्सवमा […]

  • कृषि कर्मबाटै सम्पत्ति आर्जन गरेका छिरिङको कथा

    १२ पुष २०८०, बिहीबार १३:०४

    धुन्चे, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ सानोभार्खु तल्लो १२ घुम्तीको नयाँ बस्तीमा बसोवास गरिरहेका छिरिङ साङ्बो तामाङ तीन रोपनी जग्गामा उन्नत जातका बाख्रापालन र आधुनिक तरकारी खेती गरेर श्रीमतीलाई आठ तोला सुन, छोरालाई कमाई गरेर खाओस् भनेर डिब्बा कन्टेनर र एकतले ढलान घर बनाउन सफल भएका छन् । कृषि कर्मबाट गरेको आम्दानीले सुन, डिब्बा किनेको र घर […]

  • सुन्तलाले मगमगाइरहेको छ बुङताङ गाउँ

    १२ पुष २०८०, बिहीबार १२:३१

    देउराली (नुवाकोट), केही वर्ष अघिसम्म कोदो र मकै मात्र फलाउने नुवाकोटको बुङताङका पाखोबारीमा अहिले सुनझैँ लटरम्म पाकेका सुन्तलाले गाउँ नै मगमगाइरहेको छ । गाउँभरि सुन्तला पाकेर पहेँलपुर भइरहेको छ । म्यागङ गाउँपालिका-२ का गरबहादुर तामाङको प्रयासमा बुङताङ गाउँ अहिले सुन्तलाको पकेट क्षेत्र बनेको छ । उनको प्रयासमा म्यागङ गाउँपालिकाका अन्य वडामा समेत सुन्तला खेती विस्तार […]

  • Logo of trishuli prawaha

    गाउँमा खेतालाको अभाव !

    १४ असार २०८०, बिहीबार १२:३९

    युवा बिदेसिने क्रमसँगै नुवाकोटमा कृषि कर्म गर्न श्रमिकको अभाव दिन प्रतिदिन बढिरहेको छ । धान रोप्न हल गोरु र खेताला नपाएर स्थानीय अहिले हैरान छन् । खेतालाको अभावसँगै कृषकले रासायनिक मल, गुणस्तरीय बिउ-बिजन र कीटनासक औषधि पाउनसमेत समस्या भोगिरहेका छन् । युवा पुस्ता भविष्य खोज्न भन्दै वैदेशिक रोजगारीमा हानिएपछि घर रुँगेर बसेका बुढाबुढीलाई खेतबारीमा अन्न […]

  • फार्मर्स भेट फार्मेसी खुल्यो

    २६ फाल्गुन २०७८, बिहीबार १२:५४

    बट्टार: नुवाकोटको बट्टारमा बुधबार गुणस्तरीय भेटेरेनरी औषधि तथा पशुपक्षीका भ्याक्सिन तथा दक्ष पशु चिकित्सकद्वारा सम्पूर्ण उपचारसहितको गुणस्तरीय दाना, चल्ला एवम् अन्य उपकरण सहज र सुलभ मूल्यमा उपलब्ध गराउन फार्मर्स भेट फार्मेसी सञ्चालनमा आएको छ । बट्टारको होन्डा शोरुमसँगै सञ्चालनमा आएको उक्त फार्मेसी नमप्रसाद पुडासैनी र केशवराज थापाले सञ्चालनमा ल्याएका हुन् । उक्त फार्मेसीमा बट्टारका पशुचिकित्सक […]

  • आलुको बिउ वितरण

    २६ फाल्गुन २०७८, बिहीबार १२:०९

    धुन्चे: रसुवाको उत्तरगया गाउँपालिकाभित्रका कृषकको जीविकोपार्जनलाई बढावा दिन आलुको बिउ उपलब्ध गराउन सुरु गरिएको छ ।आलुखेतीलाई व्यावसायिक बनाई जीवन निर्वाहमा सघाउ पु¥याउन गाउँपालिकाले किसानलाई आलुको बिउ ५० प्रतिशत अनुदानमा तिरू, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई वितरण गरेको छ । फागुन २१ गते शनिबार वडा नम्बर– १ तिरूबाट पालिकाका प्रमुख उपेन्द्र लम्सालले ७० जना किसानलाई आलुको बिउ […]