रामहरि रिमाल भर्ना अभियानको अर्को रोचक कुरा : नर्सरी वा शिशु कक्षाबाहेक अन्य कक्षामा भर्ना गर्दा कुन विद्यालयबाट उत्तीर्ण गरेको हो, त्यसको प्रमाणपत्र केही पनि नचाहिने । वश विद्यार्थी आयो, अभिभावकले जति कक्षा उत्तीर्ण गरेको छ भन्यो त्यतिमै भर्नाका लागि ऊ योग्य भयो, त्यसको कुनै लिखित प्रमाण केही पनि नचाहिने । शिक्षाका मूर्धन्य व्यक्तित्वले नीति–नियमको […]